Sunsan raat lyrcis

kyarel song (sunsan raat lyrcis )

sunsan raat lyrcis

कोरस  : शूनशान रात मा चिसो बतासमा
चारैतिर खुशीको बहार
आयौ सुनाँउन सबैलाई नै
बडौ आनन्दको सु-समाचार,
पैदा भए आज एक मुक्तिदाता
दाऐदको शहरमा -X-2

1 . देखी फँसेको यहाँ मानव जाति
पापैको धोर अन्धाकारम,
त्यागी सम्पूर्ण स्वर्गीय बैभव
आए ख्रीष्ट मुक्ति लिई संसारमा-X-2

2 . आशा रहित दु:ख पूर्ण यस संसारमा
आफुलाई अरु धेर नअलमल्याउ
ग्रहण गरौ अनि स्वागत गरौं
उठी इम्मानुएल ख्रीष्ट प्रभुलाई-X-2

2 . आशा रहित दु:ख पूर्ण यस संसारमा
आफुलाई अरु धेर नअलमल्याउ
ग्रहण गरौ अनि स्वागत गरौं
उठी इम्मानुएल ख्रीष्ट प्रभुलाई-X-2

Visit – prabhu ko janma

SHARE ON