Basant

Basant lyric

Please tab above Nepali for now

Basant lyric

वसन्त आएछ
जीवनको मेरो हिउँदमा
सधैँ-सधैँको मेरो संसारमा
आएछौ तिमी झैँ कल्पना
मनको फुलबारीमा
भमरा झैँ तिमी भन्केछौ
कहाँ तिरबाट आएछौ?
चाहनाको वासना छरेछौ
वसन्त…

एई…
आकाशमा इन्द्रेणी लागेछ
मेरो मन भरी
आई रङ्ग-वीरङ्ग
यहाँ फुलहरु फुलेछ

घाम नयाँ यहाँ उदायो

हरीयाली फर्की आयो
उड्नलाई आज मन भाग्यो
हृदय भरि पीरती जाग्यो
आहै…
वसन्त आएछ
जीवनको मेरो हिउँदमा
कस्तो कमलो यो मेरो अवस्था?
कस्तो सारो मेरो वाध्यता?
वसन्त…
एई…

SHARE ON