wildfire (dadhelo) | Bipul chettri

wildfire (dadhelo)

डढेलो लाग्यो त्यो पारी डाँडा साँझतिर
लौ है फेरी मनमा मेरो लाग्यो पीर
बतासमा फैलियो आगो सररर
यादहरू तिम्रो फर्केर आयो झलललबुझाईदेऊ न जलीराने यो मन
पक्डिदेउ न उडीराने यो मन
बुझाईदेऊ न जलीराने यो मन
पक्डिदेउ न उडीराने यो मनचारैतिर अँध्यारो नै, अँध्यारो नै छ
आजसम्म सपनाहरु अधुरो नै छ
कसरी बुझाऊँ यो नबुझ्ने रहरहरु
दिन र रातझैँ कहिल्यै नमिल्ने सपनाहरु

[ बुझाईदेऊ न जलीराने यो मन
पक्डिदेउ न उडीराने यो मन ] x2

too ruu too ru to ru too


SHARE ON